Tuesday 4 December 2012

डोरी आफैँले किन्न नपरेसम्म
कुनै बेला एउटा राज्यमा ठूलो तानाशाहले शासन
गथ्र्यो। आफ् नो राज्यमा सबै मान्छे खुसी छन् भन्ने
उसलाई लाग्थ्यो। किनभने, कसैले
केही कुरामा कहिल्यै पनि कुनै गुनासो गरेको उसले
सुनेको थिएन। गुनासो नगर्नु भनेको सन्तुष्ट हुनु
होइन भन्ने कुरा उसले बुझेको थिएन। कसैले
गुनासो किन गर्दैनन् भन्ने कुरा उसले कहिल्यै
सोचेको थिएन। त्यहाँका जनतालाई
पनि गुनासो नगरेपछि सन्तुष्ट भएको प्रमाणित
भइन्छ भन्ने थाहा थिएन।
एकपटक ऊ
अर्को मुलुकका शासकको निमन्त्रणामा त्यहाँको
भ्रमणमा गयो। उसलाई त्यहाँको शासकले
आफ्नो मुलुकका भएजति राम्रा कुरा देखाएर
प्रभावित पार्न खोज्यो र आफूलाई जनताले
कति मान्छन् भन्ने कुरा देखाउन खोज्यो। ऊ
त्यस्ता कुनै पनि कुराबाट प्रभावित भएन र उसले
सोध्यो, "शासकका रूपमा तिम्रो शक्ति कति छ
भन्ने कुरा मलाई देखाउनु छ भने बिनाकुनै कारण पाँच
जना सरकारी कर्मचारीको जागिर खोसेर देखाऊ !"
शासकले आफ्नो राज्य प्रजातान्त्रिक भएको हुनाले
आफूले त्यसो गर्न नसक्ने बतायो। तानाशाहले
शासकको शक्ति हेर्ने हो भने
आफ्नो राज्यको भ्रमणमा आउने निम्तो दिएर
गयो। उसको हाँकले यो शासकलाई निकै कौतूहल
बनायो। केही समयपछि ऊ
त्यो तानाशाहको राज्यको भ्रमणमा गयो। तानाशाह
उसलाई लिएर एउटा कारखानामा गयो, जहाँ एक सय
कर्मचारी काम गररिहेका थिए। तानाशाहले
उनीहरूलाई भोलिदेखि काममा नआए हुन्छ भन्यो।
कर्मचारीहरूले सहमतिसूचक मुन्टो हल्लाए र यथावत्
आफ्नो काम गररिहे। कसैले चुइँक्क
पनि नगरेको देखेर भ्रमणमा गएको शासक जिल्ल
पर्यो। यो देखेर तानाशाह झनै हौसियो र
अर्को कार्यालयमा गएर एकैपटक पाँच सय
कर्मचारीलाई बिनाकुनै कारण अवकाश दियो।
त्यहाँ पनि कोही केही बोलेन।
भ्रमणमा गएको शासकको विस्फारति नेत्र देखेर
तानाशाहलाई अझै मजा आयो।
यसपटक उसले त्यो शासकलाई हजार जना मजदुर काम
गररिहेको कुनै कारखानामा लिएर गयो। उसले
तिनीहरूलाई भन्यो, "तिमीहरू सबै जनालाई
भोलि बिहान फाँसी दिने निर्णय भएको छ।"
हजारै जना मजदुरले हस् भने र
आफ्नो काममा लागिरहे। यो शासकलाई सहिनसक्नु
भयो र उसले तिनीहरूलाई सोध्यो, "तिमीहरूलाई
केही भन्नु छैन?" एउटा बूढो मान्छेले हात उठायो र
मसिनो स्वरमा सोध्यो, "फाँसी लगाउने
डोरी सरकारले दिन्छ कि हामीले आफैँ किनेर
ल्याउनुपर्ने हो?"
सन्तोषी सदा सुखी भन्ने उक्ति हामीले
सानैदेखि सुनिआएका हौँ। भएको कुरामा सन्तोष
गर्न सक्नुपर्छ, नत्र हामी दुःखी हुन्छौँ भन्ने
हामीलाई पढाइएको कुरा हो। अरू पढाइएका र
सिकाइएका कुरालाई पोलेर खाए
पनि यो एउटा कुरालाई चाहिँ गुरुमन्त्र मानेर हामीले
सधँै अवलम्बन गरिआएका छौँ। त्यसैले सायद संसारमै
हामीजति सन्तोषी र सुखी मानिस अन्त कतै
पाइएलान्। नेपाल आउने सबै विदेशीले
सबैभन्दा पहिले हेक्का गर्ने कुरा पनि यही हो।
हामीले हाम्रा लागि साधारण भएर ध्यानै नदिएकाले
मात्र हो।
बाटोमा हिँड्दा तपाईं ध्यान दिएर हेर्नूस् त,
मानिसहरू कति प्रसन्न, निस्पिmक्री र
प्रफुल्लित मुद्रामा हुन्छन्। कानदेखि कानसम्म
हाँस्दै हिँडिरहेका मानिसलाई हेर्दा यस्तो लाग्छ,
मानौँ यो देशमा कुनै समस्या नै छैन। यहाँ कसैलाई
केही दुःख छैन, अभाव छैन। पिर भनेको कुन
चराको नाम हो भन्ने कसैलाई थाहा छैन।
कसैको भृकुटीमा चिन्ताका कुनै धर्सा छैनन्।
हामी किन यति धेरै सन्तुष्ट छौँ? सन्तोषी हुनु
सकारात्मक कुरा हो तर के सन्तोषको पनि कुनै
सीमा हुँदैन र?
हाम्रो मुलुकको भविष्य के हो भन्ने
कुरा हामी कसैलाई थाहा छैन। हरेक
क्षेत्रमा हामी झन्झन् पिछडिँदै गइरहेका छौँ।
हाम्रो आर्थिक, सामाजिक, भौगोलिक,
राजनीतिक वातावरण दिनप्रतिदिन
अधोगतितर्फ उन्मुख छ। अभावग्रस्त छौँ हामी।
धारामा पानी छैन, तारमा बिजुली छैन। अधिकांश
समय हामी लोडसेडिङ्को मार खपेर बाँच्न बाध्य
छौँ। युवा जनशक्ति पलायन हुने क्रम निरन्तर
बढ्दो छ। शिक्षाको स्तर भासिँदै गएको छ।
शिक्षा र स्वास्थ्यजस्ता आधारभूत
कुरा आमजनताका पहुँचभन्दा बिस्तारै परपर हुँदै
गएका छन्।
जनता आफूले तिरेको करबापत राज्यका तर्फबाट
पाउनुपर्ने अरू कुरा त परै जाओस्,
शान्ति सुरक्षाको समेत आभास मात्र गर्न
पाएका छैनन्। भौतिक संरचनाहरू दयनीय
अवस्थामा छन्। प्रदूषणका कारण निसासिने
बेला भएको छ। खोलानालाहरू सुकिसकेका छन्। कुनै
बेलाका नदीनालाहरू गनाउने ढलमा परिणत
भइसकेका छन्। सिंगै मुलुक
अनिर्णयको बन्दी बनेको छ। राज्यको ढुकुटीलाई
अपुतालीमा परेको सम्पत्तिसरह नेताहरूले
उडाइरहेका छन्। सक्नेले सक्नेजति भ्रष्टाचार गरेर
अकूत सम्पत्ति कमाइरहेको छ।
चुनाव र संविधानसभाका नाममा पानीसरह पैसा बगाएर
पनि एउटा संविधान बनाउन सकिएको छैन।
अर्को चुनावका कुरा भइरहेका छन्।
कोही कसैप्रति उत्तरदायी छैन। कसैसँग कुनै प्रश्न
गर्ने अधिकार हामीलाई छैन। जसले
जति हावादारी गफ लगाए पनि केही भन्ने/बोल्ने
ठाउँ छैन। सबैलाई आफ्नो व्यक्तिगत
अधिकारको मात्र आवश्यकता छ। व्यक्तिगत,
सामाजिक वा सामूहिक कर्तव्यका बारेमा हामीलाई
सोच्नुसम्म छैन। तर पनि भरेको छाक टरेसम्म
हामीलाई कुनै कुराको चिन्ता छैन।
भोलिको पुस्ताका लागि हामी कस्तो मुलुक
बनाइरहेका छौँ भन्ने नसोची हामी सन्तान
जन्माइरहेका छौँ, हुर्काइरहेका छौँ।
कथंकदाचित् भोलि हामी सबैलाई पनि कतै लगेर
झुन्ड्याउने भनियो भने डोरीचाहिँ आफैँले किनेर
लैजान नपरोस्। त्यतिभन्दा बढी अरू हामीलाई
केही चाहिएको छैन ।

Sunday 18 November 2012

Maya & Sathi
..... Yakai Rath ka 2 Pangra Jastai Ho......

jasle Jati sukai E Dubaiko barema bhasan Diya pani bastab Ma maya Ani Sathi 3 kisimko Hudo rahechha.
......................................................
Mero Lamo Anubhab Le aaja maya Ra Sathi Lai E 3 tarikale Pari Bhasit gareko chha.

MAYA:-
1) man sanga
2) Dhan sanga
3) Badan sanga

SATHI:-
1) Yatrama sangai hdidne sathi
2) Dobatoma Chhutine sathi
3) Aaphno Manjil Puge pachhi sath chhodne sathi.

Tesaile maya & sathi same same hun.

Admin

प्यार तो मचलता रहा, अरमान उमड़ते रहे धीरे धीरे,
तेरी जुदाई में भी मेरी धड़कन मगर चलती रही धीरे
धीरे ….
रात की तन्हाई जगाती है मिलन की कसक धीरे धीरे ,
तेरे बगैर चांदनी भी मुझे तडपाने लगी है मगर धीरे धीरे

लोग कहते हैं कि इतनी दोस्ती मत
करो की दोस्ती दिल पर सवार हो जाए!
हम कहते हैं कि दोस्ती इतनी करो की दुश्मन
को भी तुमसे प्यार हो जाए!

लोग कहते हैं कि इतनी दोस्ती मत
करो की दोस्ती दिल पर सवार हो जाए!
हम कहते हैं कि दोस्ती इतनी करो की दुश्मन
को भी तुमसे प्यार हो जाए!

फुल संग नाता गासै भने ओईली जानेहोकी ….
आकाश संग नाता गासै भने भुईमा खसने होकी …

समय संग नाता गासै भने छोडी जाने होकी…
मानीस संग नाता गासु भने धोका पाईने होकी

Saturday 17 November 2012

NuhauDaima Manko Mailo,Kaha Jan6ra Sanu !
Gadhalai Dhulaudaima Gai,Kaha Ban6ra Sanu !

Duniyalai Thaha Bhako Timro Chartikala.
Mandirma Pujna Jadai,Bhakti Kasle Man6ra Sanu !

Timile Aaphno Sundartama Jati Ghamanda Garepani.
Kuhiyako Phal Dekhi kasle Khan6ra Sanu !

Aaja 1 Bholi Aarko Satdai Hinne Timilai.
Aaphno Sochi Prem Jaalma Kasle Ban6ra Sanu !

Mai Matra Pagal Hola Timro Pi6a Garne.
Ma Bahek Aru Kasle Aaphno Than6ra Sanu!
Nuhaudaima manko mailo...............................................................................................gai kaha Ban6ra Sanu.

Admin

Ramkumar ''yatree''

Friday 9 November 2012

Three people are asking ur mobile no. with me.
I didn’t give ur no but I gave home address to
them.
They are coming at ur home in this Dashain.
They are Sukha, Shanti and Samriddhi.
Please welcome them. SUBHA DASHAIN.
enjoy !!

Vagya Chamkiwos Sabaiko,
Sabaiko hos Sukha Samridhi,
sukha Shanti Hos Sub Tira,
Mata Durga ko Bas hos charai tira
Yehi nai cha mero Dashain ko subhakamana

Thuloko aashis,
Saanoko maya,
Dashainko ramjham
sadhai rahi rahos.
Happy Dashain !!!
A RELAXED mind,
A PEACEFUL soul,
A JOYFUL spirit,
A HEALTHY body,
Be A Heartfull of Love,
May U have all these Everyday.
Happy Dashain!

Look Outside…
It’s so pleasant!
Sun Smiling For you…
Trees Dancing for you…
Birds singing for you…
Because I requested them All to wish You.
HAPPY DASHAIN

Ghyampo-bhari raksi hos
nidharma tika hos
sathibhai haru sanga ramailo hos
hathma ekka ko trail hos. HAPPY DASHAIN.

Changa chait ramailo bhet
Khasiko rate masuko plate
Juwako khal chiurako thal
64 saal Dashain babbal
Happy Dashain

Before the Golden Sun Rise,
let me decorate each of the Rays with Wishes
of Success,
prosperous and Happiness 4 u and 4 ur Family.
HåpPY D@SH@iN

This sms will xplode in 5 seconds.
5
4
3
2
1
((((((BOOM))))))
"*"*"*"*"*"*"*"*"*"*
****HAPPY DASHAIN****
"*"*"*"*"*"*"*"*"*"*

Pani khojda beer bhetiyos,
Dhara kholda wine bagos,
Chicken khanda, sanpro paros,
Mutton khanda, hyakula bhetos,
Yehi nai “Dashain” ko shuvakamana

बिहानी उज्यालो लाई पर्खन्दै अन्धेरी रातमा रुमलिये
पनि, झरणालाई
नियालेर नि तिर्खाईमा तड्पिए पनि,
सहसको बाटो परिवर्तण नहोस् यात्रा
निरन्तार चलिरहोस हुरिबतासको लहर जति नै बेगले
चले पनि, कर्मको दियो
आटुट बलिरहोसयहि छ मेरो भावना,
विजया दशमीको हार्दिक मङ्गलमय
शुभकामना! शुभकामना!! शुभकामना!!!

Dashain au6 jan6, dasha naaos,
Tika lain6, khas6, bhagya nakhasos,
Jamara lain6 suk6, khushi nasukos,
Ping khelin6, chudin6, sambandhako dori
nachudios.
HAPPY DASHAIN 2012.

टिका होस निधारमा, जमरा होस कानमा,खुसि छवोस
परिवारमा, अनि शान्ती
देशमा,दशैँमा खुसिनै खुसि बास होस सबै शत्रु
हरुको नास होस । विजय
दशमी को हार्दिक मंङगलमय शुभकामना!!!
हट्यो सारा हिलो मैलो, हरायो पानीको वर्षा,
भवानीको भयो पूजा चल्यो आनन्दको चर्चा,
जहाँ जाउँ उतै भन्छन्,
दशै आयो दशै आयो यही आनन्द चर्चाले सबै संकट
बिर्सायो
यही आनन्द चर्चाले सबै संकट बिर्सायो I Happy
Vijaya Dashain 2069

शुभकामना !! शुभकामना !!! दिर्घ, शान्ति र चएन शुखले
छावस परिवार
जनमा सधै सधै सुख शान्ति रहोस ।
हरपल हरक्षण परिवार एकैसाथ रहुन नटूटॉस , नछुटॉस
माया र ममता सधैलाई।
कहिले महसुस नहोस एक्लोपन मनमा माया छ
जहा त्यहि छ जीवन ।
फुलो फलोस परिवार सुखमा दु:खले कहिलै प्रवेश
नपावस । शान्ति छावस !
शान्ति छावस, यही छ मेरो वडा दशैको शुभकामना

Wishing each one of you a very happy and
prosperous dashain. May this year brings you
lots and lots of happiness in life and fulfill all
your dreams.
Memories of moments celebrated together…….
Moments that have been attached in my
heart, forever…….
Make me Miss You even more this dashain
Hope this dashain brings
in Good Fortune & Abounding Happiness for
you!

A warm DASHAIN wish for every happiness.
May the warmth and splendor, that are a part
of this auspicious occasion, fill your life with
happiness and bright cheer, and bring to you
joy and prosperity, for the whole year.
A Cup of hot hello, A plate of crispy wishes, a
spoon of sweet smiles and A slice of great
success Specially 4 U. .. Wish a very very
HAPPY BIJAYA DASHAMI

Ghyampo-bhari raksi hos
nidharma tika hos
sathibhai haru sanga ramailo hos
hathma ekka ko trail hos. HAPPY DASHAIN.
Changa chait ramailo bhet
Khasiko rate masuko plate
Juwako khal chiurako thal
69 saal Dashain babbal
Happy Dashain

Three people are asking ur mobile no. with me.
I didn't give ur no but I gave home address to
them.
They are coming at ur home in this Dashain.
They are Sukha, Shanti and Samriddhi.
Please welcome them. SUBHA DASHAIN.
enjoy !!

It is time to feel good, time 4 reunion, time 2
share happiness,
time to feel being loved, time 2 show ur love,
time 2 live for
others and time to wish for peace. HAPPY
DASHAIN. cheeeeeers.

A RELAXED mind, A PEACEFUL soul, A JOYFUL
spirit, A HEAL THY
body, Be A Heartfull of Love, May U have all
these Everyday.
Happy Dashain!

Before the Golden Sun Rise,
let me decorate each of the Rays with Wishes
of Success,
prosperous and Happiness 4 u and 4 ur Family.
HåpPY D@SH@iN

हजुरको घरमा धमिरा परोस्,प्रेममा बिछोड होस्,ज्यान
सुकेर मुरली होस्,
ब्यागमा एक
सुक्का नहोस्,मनमा अशान्ती छाओस्,खानामा झिङ्गा
परोस्,
निन्द्रा नलागोस्,आँखा फुटोस्,कान बैरो होस्,ग्रलफेन्ड
पोइला जाओस्,
ब्याइफैन्डले सौता ल्याओस्,सधै कलह छाओस्,किरा परेर
मर्न परोस्,
भनेर भन्ने हजुरको शत्रुको सत्यनाश होस् यहि नै मेरो
बिजया दशमी तथा दिपावली 2069 को मंगलमय शुभ
कामना

Prachanda ko jasto dahi chuire boli nahos, oli
ko jasto goli nahos, Madhav Nepal ko jasto
bartaman paripechya ma naayos, Baburam ko
jasto natak nagarnu, Sushil koirala ko jasto
jibro naladbadiyos, saccha rastrabadi neta ko
khacho bhayeko aile ko sthiti ma timi nai huna
sakchau bhabisya ko ramro, desh le khojeko
neta. Yehi nai cha timilai dashain ko
subhakamana.

This sms with xplode in 5 seconds.
5
4
3
2
1
((((((BOOM))))))
"*"*"*"*"*"*"*"*"*"*
****HAPPY DASHAIN****
"*"*"*"*"*"*"*"*"*"*

Maulawos jindagi makhamali sari,
Muskurawos khusi sayapatri sari,
Chamkiwos naam nidhar ko tika sari,
Akhanda rahos udeshya puja ko diyo sari.
Wishing you and your family HAPPY DASHAIN
2012.

May ur happiness b as big as Ganeshji's ear, ur
problem b as tiny
as his mouse, ur LIFE b as long as his trunk n
moments b as sweet
as his Laddu. HAPPY VIJAYA DASHAMI 2069.


,.-~*´¨¯¨`*•~-.¸-(_ Wishing You _)-,.-~*´¨¯¨`*•~-.¸
׺°"~`"°º××÷•.•´¯`•)» Å VË®¥ HåppY D@SH@
iN «(•´¯`•.•÷×׺°"~`"°º×

Tuesday 6 November 2012

" I Love d girl who is reading this"
someday u'll 4get about me
.....my name
.....my voice
who I am &
who I am 2 u
but even if u 4get about me
I just wan u to know
I'll never 4get you.........I love you......

Monday 5 November 2012

Duaoon main teri khoshi mangtay hain
Khaboon main teri hansi mangtay hain
Sochtay hain hum tum say kia mangain
Chalo umer bher ki DOSTI mangtay hain... :)

आमाले सोध्लिन् नि खै छोरो भन्लिन्.,
fb मा bg छ भन्दिए
बाबाले सोध्लान् नि खै छोरो भन्लान्.,
chat मा bg छ भन्दिए
प्रियाले सोध्लीन खोइ प्रिय भन्लिन.,
online मा आइहाल भन्दिए
दाजैले सोध्लान खोई भाइ भन्लान्.,
cyber मा छ भन्दिए
भाइले सोध्लान नि खोइ दाजै भन्लान.,
dating गाछ भन्दिए
भाउजूले सोध्लिन् नि खै देबर भन्लिन.,तिम्रै
बहिनि भेट्न गाछ भन्दिए
साथिले सोध्लान् नि खै जिग्री भन्लान.,
भट्टि गाछ भन्दिए......... ...........

Sunday 4 November 2012

No Life
Without Love,,,
No Answer
Without Question???
No Rain
Without Cloud….
Nothing my Life
Without
“Y”
“O”
“U”…
MISS U DEAR

Wednesday 31 October 2012

Bf ले gf को पर्सबाट थाहा न पाउने
गरि मोबाईल निकालेर आफ्नो नम्बर कुन्
नाम बाट save गरेको छ भनेर हेर्न
थालेछ ....
Guess गर्न थालेछ ...
"Honey" ♥ हुन सक्छ ...
... नत्र
...
"Sweetheart" ♥ नि हुन सक्छ ....
"Darling" नि राखेकी हुन सक्छ . ..
तेत्तिकै मा आफ्नो नम्बर Dial गरेर हेरेछ
त ...
-
-
-
-
-

आफ्नो नाम "Recharge wala dai"
-

Tuesday 30 October 2012

हाकु:"बाहिर गएर हेर हेर.....
घाम लगेको छ कि छैन?"
.
पुतलि: बाहिर त अॅध्यारो छ!!
.
हाकु: म्यंपाका "Torch बालेर हेर्न
सक्दैनस.......
सालि कामचोरनि!! :P

एउटि केटि cafe मा एक्लै
बसिरहेकि थि'
एक्लै देखेर एउटा केटाले
गएर भन्यो
के म तपाई संग बस्न सक्छु ???
अचानक केटि (चिच्याई) : नाई , हुदैन आजको रात म
तिमिसंग बिताऊन सक्दिन...!!!
त्यत्रो भिडभाडमा सबै जानाले उनिहरुलाई हेर्न थाले ..!!
.
.
बिचरा केटो लाजले रातो
पिरो भयो ..!!
.
केहिछिन पछि केटिले त्यस केटा संग माफि मागिन
अनि बिस्तारै भनिन
त्यो के भने म " HUMAN NATURE को बारेमा अध्यान
गर्दै छु
त्यसैले,
जान्न चाहान्छु कि मान्छे ले
लजाउदा (बेज्जत हुँदा)
कस्तो प्रतिक्रिया जनाउछन..!!"
फेरि अचानक केटो (चिच्यायो) :
"What...?? 10 हजार एकरात को..??
यो त अतिनै भयो अलिक कम गरन..!!"
फेरि सबैजाना केटिलाई हेरेर हाँस्न थाले..!!
.
अनि केटाले बिस्तारै भन्यो : "लु अब आफै अनुभव
गर..!!"
खड्का जि को छोरा एक दिन स्कुल बाट ढिला घर
फर्के
आमाले खुब कराउनु भयो “त
यती राती कता गको थिइस ?
खड्का जि को छोरा : “मम्मि, सर्मा अंकलको मा TV
हेरिराथे ।
आमा : “ झुट बोल्छस्, आज ८ बजे नै लाईन गको ।
छोरा : “तर मम्मी मैले त उहाहरुको खिड्की बाट
पुरा फिल्म हेरे '
“फिल्म मा एक
केटी थि जो आफ्नो कोठामा बसिरहेकी हुन्छे, त्यसै
बेला हिरो आउछ अनि उस्को हात पकड्छ
अनि फेरी उस्लाई पप्पी गर्छ अनि नजिकै
भएको बेडमा सुताउछ ।
यती मै खड्का जि आउछन र तीनत्रीलोक चौध भवन
देख्ने गरी छोरालाई चड्कन लाउछन ।
आमा : ''अरे , किन कुट्नु हुन्छ बच्चालाई,
फिल्मको स्टोरी त बताउदै थियो नि ,,
खड्का जि : “माम्पाका कुकुर, थाहा छैन के के हेर्दै बस्छ,
शर्मा जिको घरमा त TV नै छैन
एउटा नबयुबकले कुनै नयाँ ब्यबशाय शुरु गरेछ | अफिस
बनाएछ, नया टेबुल, नया कुर्सि, नया टेलिफोन,
नया पंखा, …….|
कुर्सिमै बसिरहेको बेलामा उसको अफिसतीर
एकजना मान्छे आउंदै गरेको देखेछ | उ अत्यन्तै व्यस्त
भएको जस्तै देखाउन टेलिफोनमा बोलेजस्तो नाटक गर्न
थालेछ | उ अझै नजिक आएपछि झन् लाख
लाखका फुर्ति लगाउन थालेछ |
त्यतिकैमा फोन होल्डमा राखेझैं गरेर सो मान्छेसंग
सोधेछ: भन्नुस म तपाईंको केहि सेवा गर्न सक्छु?’
मान्छेले भनेछ,: अबश्य, केहीबेर कुर्सि बाट उठीदिनु
हुन्छ कि? म दुर संचारबाट तपाईंकोमा टेलीफोनको लाइन
जोडिदिनको लागि आएको हूँ |
शिक्षक: गृहकार्य किन नगरेको ?
विद्यार्थि: बिजुली थिएन ।
शिक्षक: मैनबत्ति बाल्नुपर्दैन ?
विद्यार्थि: सलाई थिएन ।
शिक्षक: किन ?
विद्यार्थि: पुजा कोठामा राखेको थिएँ ।
शिक्षक: अनि ल्याए भैहाल्थ्यो नि !
विद्यार्थि: नुहाएको थिईन ।
शिक्षक: किन ननुहाएको त ?
विद्यार्थि: तातो पानी थिएन ।
शिक्षक: अरे यार ! किन तातो पानी थिएन त नि ?
विद्यार्थि: मोटर चलेको थिएन ।
शिक्षक: के भएर मोटर चलेन ?
विद्यार्थि: हे ! तेरो खप्पर !! बिजुली थिएन
भनेको हैन ?
केटी :- डार्लिङ भोली मेरो जन्मदिन हो
केटा :- really ....? happy birthday dalring in
Advance !!
केटी :- के gift दिन्छौ मलाइ ?
केटा :- Ring दिन्छु :)
केटी :- Ring ? Wow sup-purb loveu darling :)
केटा :- २ ring दिन्छु न उठाउनु नि पैसा धेरै छैन :)
Moral :- सधै केटी ले मात्र मिसकल गर्न पर्छ भन्ने 6 ?
केटा लाइ ब्यालेन्स हजुर बा ले हाल्दिन्छन? :))
एउटा पागल किताब बोकेर एउटा डाक्टरलाई दिन गएछ।
पागल: डाक्टर साब यो लिनुस् उपहार ।
डाक्टरले पागललाई सोध्यो :- यो के हो?
पागल: यो मैले लेखेको ५०० पेज को किताब हो !
डाक्टर :५०० पेजमा के लेखिस त्यस्तो ?
पागल: 1st पेजमा १ जना राजा घोडामा चढेर जंगल गएछ,
अनि last पेजमा त्यो राजा जंगल पुगेछ !
डाक्टर: त्यसो भे साले ! बीचको ४९८ पानामा चैं के
लेखिस त?
पागल : तिग्डिक तिग्डिक तिग्डिक तिग्डिक
Prem:- हिजो मैले कल गर्दा किन नउठाको ??
Nabaraj: ऐत्राको उठाउछु....
Prem : किन ...????????????
Nabaraj: अँ तेत्रो १२-१२ रुपैया तिरेर राखेको कल
ब्याक टोनको गीतचाहि के तेरो बाउले सुन्छ त.... !!
Girl to शेरे: त्यो कुन चिज हो जो गाईसँग चार
ओटा हुन्छ म संग दुइ ओटा मात्र छ ..?
शेरे : खुट्टा,
Girl : त्यो के हो जो तिम्रो पेन्टमा छ तर
मेरो पेन्टमा छैन ?.
शेरे: पैसा.
Girl : त्यो के हो जो दिनमा garnu सट्टा मान्छेहरु
राति ओछ्यानमा गर्छन ?
शेरे: निन्द्रा पुरा गर्छन.
girl : त्यो के हो जुन पहिलो चोटी भएर
होला दुखेपछि दुखी को आवाज दिन्छन
..आह! आह !गरेर ?
शेरे:कान छेडेको बेला ....
MORAL : सबैले शेरेको जस्तै सकारात्मक सोच राख्नु पर्छ
रेखा थापा एक बाबालाई भेट्न गइछन् ।
रेखा: "बाबा, नुहाउँदा खेरि म के लगाउँ, जसले
गर्दा मेरो जवानी पछिसम्म सुरक्षित होस?? "
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
बाबा: "ढोका लगाउ नानी.... ढोका!"

उध्रेको सिरक छ है, त्यै पनि ओढिन्छ !
फाटेको तन्ना माथि बङ्लङ्ग लडिन्छ !!
एस्तो मिठो न्यानो निद्रा अन्त
कहाँ पाइन्छ !
दिउँसो होस् कि राती होस
फर्की फर्की आइन्छ !!
जाडो बढेर बा...लै.. भो र, झन मज्जाले
सुतिन्छ !!
ओछ्यान मै घाम आएसी बल्ल बल्ल उठिन्छ.

6 बर्षको छोरा- मम्मी 20 रुपैया दिनुन
मम्मी- किन ? छैन पैसा
छोरा- साथीहरुले भनेको बदाम खायो भने पिसाप फेर्ने
चाँही ठुलो हुन्छ रे त्यही भएर
मम्मी- 100 रुपैया ला
छोरा- 100 चाहिदैन 20 भए पुग्छ मम्मी
मम्मी- Rs. 20 को तिमी खाउ Rs 80
रुपैयाको चाँही तेरो बाबालाई ल्याइदेउ

पन्जाबी काठमाडौँ घुम्न गाडीमा गएछ ।
पशुपति गएपछि कण्डकटरले पशुपति भनेछ
त्यो ठाँउमा दुइजना मान्छे ओर्लेछन्
अनि त्यसपछि गैाशला आएछ कण्डकटरले
फेरी गैाशला भनेछ त्यहाँ पनि एकजना ओर्लेछन्
अनि त्यो पञ्जावी सोच्न थालेछ
ओहो यो नेपालको कण्डकटर पनि कति जान्ने
सबैको नामले बोलाउने त्यसपछी सिंहदरबार आएछ
कण्डकटरले सिंहदरबार भन्यो पञ्जावीको पालो जुरुक्क
उठेर जि हाँ लेकिन मेरा नाम सिहंदरबार
नहि दरबारासिंह हे ।

धुर्मुसे जंगलमा एक्लै नांगै नुहाउदै
थियो
बादर हरु को एक हुल धुर्मुसे
को ओरिपरी घेरिएर धुर्मुसे लाई
हेर्दै हासी रहेका थिए,धुर्मुसे लाई
किन हासेका हुन् बुझ्न मन
लाग्यो अनि सोध्यो बादर लाई !!
तिमी हरु किन यसरी हासेको ह??
बादर को हुल बाट ढेडु बादर
को आवाज आयो !!
तिम्रो पुछर त
अगाडी पो रछ,तेही देखेर —
एउटा व्यक्ती टैक्सीमा बस्दै
गरेको बेलामा आफ्नो श्रीमतिलाई अर्कै
मान्छे
संग होटेलमा छिरेको देख्छ, यो देखेर रिसले चूर
हुँदै...
"तलाँई अहिले भर्खरै १००० रुपैँया कमाउन
मन
छ?"
ड्राईवर: मैले यस्को लागि के गर्नु पर्ला त?
व्यक्ती: मेरो श्रीमतिलाई चुल्ठोमा समातेर
लिएर आईजा,ला यो त्यस्को फोटो.....
केही समयपश्चात ड्राइवरले
एउटा महिलालाई घिसारदै,धोबी धुलाई गर्दै
टैक्सीमा हुल्यो.... व्यक्ती:यो त
मेरो श्रीमति होइन.... .
.
.
.
.
.
.
.
.
.
.
.
.
ड्राईवर:(झोकिदै )
यो मेरो श्रीमति हो मुला!!,तेरो त अब लिन
जादैंछु.....
DAD: पेपर कस्तो भो ?
SON: Question No. 1 छुट्यो !
Q2 आउनै लागेको थिएन
Q4 गर्न बिर्सें,
Q5 देख्दै देखिनँ Dad अनि
Q6 चाहिँ पेपरको अर्को साइडमा रैछ
.
DAD: अनि Question 3 ?
.
SON: त्यहि एउटा गलत भो
केटा : I Love You !
केटी : सरी, म अरू कसैलाई माया गर्छु !
केटो उदास भयो एकछिन, अनि अचानक दौडिन
लाग्यो र भन्यो- “पख् तेरो बाउलाई भन्दिन्छु गएर !”
केटी : “ओई पर्खी चोर साले ! I Love You Too !”
दसैं मनाउने खर्च जुटाउन
नसकेपछि घटस्थापनाको राति हाकु काले र
पुतलीको झगडा परेछ।
भोलिपल्ट बिहानै पुतलीले प्याकिङ गरेको देखेर
हाकुले भनेछः 'कहाँ जान लागिस् ?'
पुतलीः मेरी आमा भए ठाउँमा, यस्तो नर्कमा बस्दिनँ म !!
हाकुले नि प्याकिङ गर्न थाल्यो !
पुतलीः अनि आफूचाहिँ नि ?
हाकुः म पनि बस्डिन यो नर्कमा, म पनि जान्छु
मेरो माँ भएको थाउँमा !
पुतलीः अनि यी ६ जना बच्चा नि ?
हाकुः 'माम्पाका, टँ आफ्नो आमा कहाँ जाने, म
पनि आफ्नी आमा कहाँ जाने, यो हिसाबले ट ६
जना बच्चा नि आफ्नै आमा भएको थाउँमा जान्छ नि !
को बस्छ यो नर्कमा
भालु केटि/आइमाई र मोटरसाइकल उस्तै-उस्तै हुन,
फरक छ भने यत्ति मात्र कि--
!
मोटरसाइकल लाइ पहिले 'किक' हानेर पछी प्रयोग
गर्नुपर्छ भने,
केटि/आइमाई लाइ पहिला प्रयोग गरेर पछी 'किक'
हान्नुपर्छ !
सेरे हस्पिटल बाट रुदै बहिर निस्कियछ
.
हाकु काले - किन रोको त ?
.
सेरे- Blood Test गर्न गको थिए औंला नै काटिदियो
.
(यो सुनेर हाकु काले रुन लाग्यो )
सेरे - किन रोको
.
हाकु काले- म्यमपाखा मेरो urine test छ
१. तपाई आफ्नो टाउकाका रौंहरु गन्न
सक्नुहुन्न ।
२. तपाईले आफ्ना आँखा साबुनले धुन
सक्नुहुन्न ।
३. तपाईले जिब्रो बाहिर निकालेर
श्वास फेर्न सक्नुहुन्न । ..
..
..
..
..
.. ..
हे भगवान कस्तो कुकुरले झै गरेको !!
जिब्रो निकाल्न बन्द गर्नुस् ।
मालिक (वाथरुममा नोकरलाई गाली गर्दै ) : किन भित्र
आको?? तलाई थाहा थिएन भित्र म नुहाउदै छु भन्ने ??
नोकर (रुँदै): गल्ति भयो हजुर मैले त मालिक्नीसाब
होला भन्ठाने र ..... :D
ठेकेदारको छोरा : ड्याड मलाई बहीनि चाहियो
ठेकेदार : यसको लागि त नौ महिना लाग्छ बाबु ।
छोरा : नाई यति ढिलो हँुदैन बरु अरु थप चार कामदार
काममा लगाउनुस् ।
*******
प्रेमिका : के तिमी मलाई साचै प्रेम गर्छौ ?
प्रेमी : हो , साचै म तिमीलाई प्रेम गर्छु , मैले
आफ्नो लिस्ट हिजो फेरी चेक गरेको थिए ।
शेरेले केटीको खुटा फ़ट्टायो बिस्तारै लुंगी माथी सार्यो
अनि हात हाल्यो केही बेरमै
=
=
=
=
=
=
=
=
=
=
=
=
=
=
=
=
=
=
=
=
=
=
=
सुत्केरी प्रसबले
आत्तिएकी महिलाको बच्चा सफ़लता पुर्बक
निकालिदियो।
शेरेले केटीको खुटा फ़ट्टायो बिस्तारै लुंगी माथी सार्यो
अनि हात हाल्यो केही बेरमै
=
=
=
=
=
=
=
=
=
=
=
=
=
=
=
=
=
=
=
=
=
=
=
सुत्केरी प्रसबले
आत्तिएकी महिलाको बच्चा सफ़लता पुर्बक
निकालिदियो।
Science पठ्ने विद्यार्थीले बिहे
गरि आफ्नो श्रमितीलाई भनेछ ,
शरिरमा २५६ वटा हड्डीहरु छन् पि्रय तिमीलाई किन
त्यहि मात्रै चाहिन्छ ?
Auta Dhoti राती चुरोट खान मन लागेछ...
चुरोट गोजी मै रैछ झिकेर मुखमा राखेछ,
अनी सलाई खोजेछ पाएनछ,
लाइटर खोजेछ त्यो पानी पाएनछ,
कोठाको सबै ठाउँमा हेरेछ तर भेटेनछ,
अनी दिक्क मानेर मैनबत्ती निभाएर सुतेछ l :-D
Haku kale सुहाग रातको दिन Putali संग :-
मैले बिवाह अगाडि 20 जाना संग नाजायज संम्बन्ध
राखेको थिये .
.
.
.
Putali(लजाउदै )-
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
ए तपाई त्यहि हैन
500 को फाटेको नोट दिने...
यस्तो पनी हुदो रैछ हा हा हा
केटा एउटा केटी सँग :
केटो : म सँग घुम्न जान्छौँ ?
केटी : कता लान्छौ हौ?
केटो : तिमी जता भन्छौ त्यहीँ जाम ।।
केटी : ओके तेसो भय जाम shopping mall.
केटो : कसम दिदी मैले त मजाक
पो गरेको त!!!: D D
जिरे चिनि माग्न
पल्लो घरको आँन्टिको मा गएछ
!

जिरे=>आन्टि ममिले
भनेको अलिकता चिनि दिनुस रे
आन्टि=>हो र बाबु(माया गरेर)
कति राम्रो बाबु है तिमि अनि मम्मिले
अरु केहि भन्नु भाको थियो कि?
!
!
जिरे=>अँ भन्नु भाको थियोँ....,
!
!
आन्टि=> के भन्नु भाको थियो
!
!
जिरे=>त्यो बोक्सि डंकिनिले चिनि दिएन
भनि रमा आन्टिको मा जान
गब्बर र ठाकुर
गब्बर- यो मोबाइल मलाइ दे ठाकुर ।
ठाकुर – हेर गब्बर हात, खुट्टा त ठिक छ,
मोबाइलको कुरामा जिस्किएको मलाइ
मनपर्दैन ।
गब्बर- किन ?
ठाकुर- मोबाइलमा फेसबुक चलिरहेको छ र
बसन्ती अनलाइनमा छे, म च्याट गर्दैछु ।
हाकु:"बाहिर गएर हेर हेर.....
घाम लगेको छ कि छैन?"
.
पुतलि: बाहिर त अॅध्यारो छ!!
.
हाकु: म्यंपाका "Torch बालेर हेर्न
सक्दैनस.......
सालि कामचोरनि!!
नेपांग्रेजी उखानहरू
1) एक कान दुई कान मैदान
One ear two ear, playground
...
2) अछ्यु खाए बछ्यु खाए , झुसे बारुलो
Hornet ate bachhyu ate, hairy
wasp
3) काग कराउदै गर्छ पिना सुक्दै गर्छ
Crow crying, pina drying
4) चिन्नु न जान्नु घचेडी माग्नु
Don't know don't know push and
beg
5) भाग्यमानी को भूतै कमारो
Lucky person has ghost servant
6) म पनि खान्दानी को छोरा हो
I am also a son of Tiffin Carrier
7) नखाँउ भने दिनभरिको शिकार , खाउँभने
कान्छा बाउकोअनुहार
If no eat whole day's hunting, if
eat face of uncle
8) हात्ती आयो हात्ती आयो फुस्सा
Elephant coming elephant coming
phussa becoming
9) केटा केटी आए , गुलेली खेलाए ,
गुच्चाको नास
Boy girl come, play slingshot, loss
of marble
10) जब भयो राती , तब बुढी ताती
When it becomes night, Wife
becomes hot.

Friday 19 October 2012


Gaidaha Gau
( Nepal Ko Narayani Zone
Chitwan ,Kathar V.D.C WARD NO. 8 )
chitwan Jilla
ko Sundar Gau ho Bhannda Pani Pharak Na
Parla.Kinaki Yo Gau Nepal Kai Purano National
Park Chitwan National Park Ko Sangharma
Abasthit Xa.Ajha Bhanau Nepalkai 2nd
Paryatakiya Place ” SAURAHA ” Najikai Raheko
Yo Gau Ko Purba Ma Bhandara V.D.C Paschima
ma Kumroj V.D.C Uttara Ma KHairahani V.D.C
Tatha Daxid ma CHURE HILL’S Parda xa .
How to Development This Village?????
Yo Gau Ko Estabilist Kasari Bhayo Ra Kahile
Bhayo Bhanne Aaja Samma Pani Yakin Ka
Saath Bhanna Kohile Pani Sakeka Xainan.Tara
Hamra Baje Bujurka Le Bhane Anusar Yo Gau
Pahila purai Jungle Thiyo Re Yaha Yada Kada
1,2 Ghar Matra Darai,Tharu Jati Ko Baso Bas
Thiyo Re Paxi Pahad Bata Kaam Khoji Ma
aauda Yo Thau Ramro Lager Dherai Thauko
Manxe Haru Ko Aagaman Bhayore . Yaha Rapti
River pani Najikai Hariyali Sundar,Sunsan Ra
Cow,Buffolw Charauna Pani Sajilo Parna Le
Pahadiya Haru Dhama dham Yaha Aayako
Bhanne Suninxa.
Gauko Name Kasari Gaidaha Bhayo?????.??
1st Bhanai ==============
Yo Thau Nikunjako Dherai Najik Bhayako Karan
Yahako Kisan Bargale Lagayaka
Dhan,Makai,Tori lagayat Anna Bali Khana Ko
Lagi Jungle Ko Gaida Bhanne Janawor Dherai
Aauthyo Re Ani Kisan Aaphno Maal Bachauna
Teslai Ha Ha Ha Ha Ha Dhapauthyo Re Tesaile
Gaidaha + hahahah Milera Gaidaha Bhaneko ra
2nd Bhanai==========================
Yo Gau ma 1 Thulo Ghole xa Jaha Gaida Ko aal
Basnako Lagi Prachalit Thiyo Tyo Gaida Ghole
Bata Apabhrangsa Bhai Gaidaha Bhayako Re.
PAPULATION:-
Ahile 2069 ko Pari Besh ma Yo Gauko Jana
Sankhya Karib 2000 Jana Raheko Anuman
Garinxa.
CAST:-
Yaha Main Jati Harruma
”CHETRI”
”BAHUN”
”TAMANG”
”GURUNG”
”DARAI”
Etc tatha anya Jati Ko Baso Bas Raheko
Paenxa.
RELISION:-
Mukhya Ta Yahako Dharma Ma Hundu Raheko
Tara Aaja Bholi Yaha Cristian , Baudhist Lagayat
ka Dharma Pani Manidai Aayako Xa.
JOB:-
Yahako Janata 99.99 % Krisi Pesha Ma Lageka
Xan Tara ,Tesko Satha Sathai Dherai Young
Yuva Haru Nepali Polish,Nepal Army, Sasastra
Prahari, Baideshik Roojgari Ma pani Samel
Bhayako Paenxa.
PARDBA:-
Yahako Mukhya Parba Bhaneko ‘DASHIN’
‘TIHAR’ Nai Ho Tara Yahako Jaat Anusar
Aaphno Aaphno Dharma Saskiriti Pani Mandai
Aayako Paenxa.
SABHAR:- Visit
AdMin: Ramkumar ”Yatree”

Categories

Unordered List

Sample Text

Writter @ Ramkumar Khadka "Yatree". Powered by Blogger.

Followers

Popular Posts

Popular Posts

Recent Posts

Text Widget