Tuesday, 30 October 2012

एउटि केटि cafe मा एक्लै
बसिरहेकि थि'
एक्लै देखेर एउटा केटाले
गएर भन्यो
के म तपाई संग बस्न सक्छु ???
अचानक केटि (चिच्याई) : नाई , हुदैन आजको रात म
तिमिसंग बिताऊन सक्दिन...!!!
त्यत्रो भिडभाडमा सबै जानाले उनिहरुलाई हेर्न थाले ..!!
.
.
बिचरा केटो लाजले रातो
पिरो भयो ..!!
.
केहिछिन पछि केटिले त्यस केटा संग माफि मागिन
अनि बिस्तारै भनिन
त्यो के भने म " HUMAN NATURE को बारेमा अध्यान
गर्दै छु
त्यसैले,
जान्न चाहान्छु कि मान्छे ले
लजाउदा (बेज्जत हुँदा)
कस्तो प्रतिक्रिया जनाउछन..!!"
फेरि अचानक केटो (चिच्यायो) :
"What...?? 10 हजार एकरात को..??
यो त अतिनै भयो अलिक कम गरन..!!"
फेरि सबैजाना केटिलाई हेरेर हाँस्न थाले..!!
.
अनि केटाले बिस्तारै भन्यो : "लु अब आफै अनुभव
गर..!!"

0 comments:

Post a Comment

Categories

Unordered List

Sample Text

Writter @ Ramkumar Khadka "Yatree". Powered by Blogger.

Followers

Popular Posts

Popular Posts

Recent Posts

Text Widget