Friday, 20 June 2014

छैन अब घातीलाइ , प्रवेश छैन दिल भित्र शासक बन्न नखोज , देश छैन दिलभित्र कस्ले पठायो र फेरी , आयौ नाटक गर्न ? मारी सकें मायाको , अबशेष छैन दिल भित्र छैन अब घातीलाइ , प्रवेश छैन दिल भित्र शासक बन्न नखोज , देश छैन दिलभित्र सबिना अधिकारी मुच्चोक 6 गोरखा हाल क्षेत्रपुर चितवन

0 comments:

Post a Comment

Categories

Unordered List

Sample Text

Writter @ Ramkumar Khadka "Yatree". Powered by Blogger.

Followers

Popular Posts

Popular Posts

Recent Posts

Text Widget