केटा : I Love You !
केटी : सरी, म अरू कसैलाई माया गर्छु !
केटो उदास भयो एकछिन, अनि अचानक दौडिन
लाग्यो र भन्यो- “पख् तेरो बाउलाई भन्दिन्छु गएर !”
केटी : “ओई पर्खी चोर साले ! I Love You Too !”
Tuesday, 30 October 2012
Subscribe to:
Post Comments (Atom)


0 comments:
Post a Comment