दसैं मनाउने खर्च जुटाउन
नसकेपछि घटस्थापनाको राति हाकु काले र
पुतलीको झगडा परेछ।
भोलिपल्ट बिहानै पुतलीले प्याकिङ गरेको देखेर
हाकुले भनेछः 'कहाँ जान लागिस् ?'
पुतलीः मेरी आमा भए ठाउँमा, यस्तो नर्कमा बस्दिनँ म !!
हाकुले नि प्याकिङ गर्न थाल्यो !
पुतलीः अनि आफूचाहिँ नि ?
हाकुः म पनि बस्डिन यो नर्कमा, म पनि जान्छु
मेरो माँ भएको थाउँमा !
पुतलीः अनि यी ६ जना बच्चा नि ?
हाकुः 'माम्पाका, टँ आफ्नो आमा कहाँ जाने, म
पनि आफ्नी आमा कहाँ जाने, यो हिसाबले ट ६
जना बच्चा नि आफ्नै आमा भएको थाउँमा जान्छ नि !
को बस्छ यो नर्कमा
Tuesday, 30 October 2012
Subscribe to:
Post Comments (Atom)


0 comments:
Post a Comment