DAD: पेपर कस्तो भो ?
SON: Question No. 1 छुट्यो !
Q2 आउनै लागेको थिएन
Q4 गर्न बिर्सें,
Q5 देख्दै देखिनँ Dad अनि
Q6 चाहिँ पेपरको अर्को साइडमा रैछ
.
DAD: अनि Question 3 ?
.
SON: त्यहि एउटा गलत भो
Tuesday, 30 October 2012
Subscribe to:
Post Comments (Atom)


0 comments:
Post a Comment