एउटा व्यक्ती टैक्सीमा बस्दै
गरेको बेलामा आफ्नो श्रीमतिलाई अर्कै
मान्छे
संग होटेलमा छिरेको देख्छ, यो देखेर रिसले चूर
हुँदै...
"तलाँई अहिले भर्खरै १००० रुपैँया कमाउन
मन
छ?"
ड्राईवर: मैले यस्को लागि के गर्नु पर्ला त?
व्यक्ती: मेरो श्रीमतिलाई चुल्ठोमा समातेर
लिएर आईजा,ला यो त्यस्को फोटो.....
केही समयपश्चात ड्राइवरले
एउटा महिलालाई घिसारदै,धोबी धुलाई गर्दै
टैक्सीमा हुल्यो.... व्यक्ती:यो त
मेरो श्रीमति होइन.... .
.
.
.
.
.
.
.
.
.
.
.
.
ड्राईवर:(झोकिदै )
यो मेरो श्रीमति हो मुला!!,तेरो त अब लिन
जादैंछु.....
Tuesday, 30 October 2012
Subscribe to:
Post Comments (Atom)


0 comments:
Post a Comment