Sunday 22 June 2014

चौतारी सम्झ्यौ मनको भारी बिसाएर गयौ । फिस्स हास्यौ थोरै माया मिसाएर गयौ । खेल्नु खेल्यौ जवानीमा प्यासी बनि खेल्यौ । आफ्नो स्वार्थ पुरा गर्यौ अनि रिसाएर गयौ । थापा ज्ञान गोर्खा ,10 नयाँ गाउँ हाल मलेसिया । ।

0 comments:

Post a Comment

Categories

Unordered List

Sample Text

Writter @ Ramkumar Khadka "Yatree". Powered by Blogger.

Followers

Popular Posts

Popular Posts

Recent Posts

Text Widget