Auta Dhoti राती चुरोट खान मन लागेछ...
चुरोट गोजी मै रैछ झिकेर मुखमा राखेछ,
अनी सलाई खोजेछ पाएनछ,
लाइटर खोजेछ त्यो पानी पाएनछ,
कोठाको सबै ठाउँमा हेरेछ तर भेटेनछ,
अनी दिक्क मानेर मैनबत्ती निभाएर सुतेछ l :-D
Tuesday, 30 October 2012
Subscribe to:
Post Comments (Atom)


0 comments:
Post a Comment