Tuesday, 30 October 2012

शिक्षक: गृहकार्य किन नगरेको ?
विद्यार्थि: बिजुली थिएन ।
शिक्षक: मैनबत्ति बाल्नुपर्दैन ?
विद्यार्थि: सलाई थिएन ।
शिक्षक: किन ?
विद्यार्थि: पुजा कोठामा राखेको थिएँ ।
शिक्षक: अनि ल्याए भैहाल्थ्यो नि !
विद्यार्थि: नुहाएको थिईन ।
शिक्षक: किन ननुहाएको त ?
विद्यार्थि: तातो पानी थिएन ।
शिक्षक: अरे यार ! किन तातो पानी थिएन त नि ?
विद्यार्थि: मोटर चलेको थिएन ।
शिक्षक: के भएर मोटर चलेन ?
विद्यार्थि: हे ! तेरो खप्पर !! बिजुली थिएन
भनेको हैन ?

0 comments:

Post a Comment

Categories

Unordered List

Sample Text

Writter @ Ramkumar Khadka "Yatree". Powered by Blogger.

Followers

Popular Posts

Popular Posts

Recent Posts

Text Widget