Tuesday, 30 October 2012

१. तपाई आफ्नो टाउकाका रौंहरु गन्न
सक्नुहुन्न ।
२. तपाईले आफ्ना आँखा साबुनले धुन
सक्नुहुन्न ।
३. तपाईले जिब्रो बाहिर निकालेर
श्वास फेर्न सक्नुहुन्न । ..
..
..
..
..
.. ..
हे भगवान कस्तो कुकुरले झै गरेको !!
जिब्रो निकाल्न बन्द गर्नुस् ।

0 comments:

Post a Comment

Categories

Unordered List

Sample Text

Writter @ Ramkumar Khadka "Yatree". Powered by Blogger.

Followers

Popular Posts

Popular Posts

Recent Posts

Text Widget