जिरे चिनि माग्न
पल्लो घरको आँन्टिको मा गएछ
!
॥
जिरे=>आन्टि ममिले
भनेको अलिकता चिनि दिनुस रे
आन्टि=>हो र बाबु(माया गरेर)
कति राम्रो बाबु है तिमि अनि मम्मिले
अरु केहि भन्नु भाको थियो कि?
!
!
जिरे=>अँ भन्नु भाको थियोँ....,
!
!
आन्टि=> के भन्नु भाको थियो
!
!
जिरे=>त्यो बोक्सि डंकिनिले चिनि दिएन
भनि रमा आन्टिको मा जान
Tuesday, 30 October 2012
Subscribe to:
Post Comments (Atom)


0 comments:
Post a Comment