पन्जाबी काठमाडौँ घुम्न गाडीमा गएछ ।
पशुपति गएपछि कण्डकटरले पशुपति भनेछ
त्यो ठाँउमा दुइजना मान्छे ओर्लेछन्
अनि त्यसपछि गैाशला आएछ कण्डकटरले
फेरी गैाशला भनेछ त्यहाँ पनि एकजना ओर्लेछन्
अनि त्यो पञ्जावी सोच्न थालेछ
ओहो यो नेपालको कण्डकटर पनि कति जान्ने
सबैको नामले बोलाउने त्यसपछी सिंहदरबार आएछ
कण्डकटरले सिंहदरबार भन्यो पञ्जावीको पालो जुरुक्क
उठेर जि हाँ लेकिन मेरा नाम सिहंदरबार
नहि दरबारासिंह हे ।
Tuesday, 30 October 2012
01:28
Unknown
jokes
No comments
Subscribe to:
Post Comments (Atom)


0 comments:
Post a Comment