आमाले सोध्लिन् नि खै छोरो भन्लिन्.,
fb मा bg छ भन्दिए
बाबाले सोध्लान् नि खै छोरो भन्लान्.,
chat मा bg छ भन्दिए
प्रियाले सोध्लीन खोइ प्रिय भन्लिन.,
online मा आइहाल भन्दिए
दाजैले सोध्लान खोई भाइ भन्लान्.,
cyber मा छ भन्दिए
भाइले सोध्लान नि खोइ दाजै भन्लान.,
dating गाछ भन्दिए
भाउजूले सोध्लिन् नि खै देबर भन्लिन.,तिम्रै
बहिनि भेट्न गाछ भन्दिए
साथिले सोध्लान् नि खै जिग्री भन्लान.,
भट्टि गाछ भन्दिए......... ...........
Monday, 5 November 2012
19:57
Unknown
fb copy
No comments
Subscribe to:
Post Comments (Atom)


0 comments:
Post a Comment