Saturday, 23 March 2013

संसारको अन्त्य सम्म हाम्रो माया बाची रहोस
मुटु भित्र छाती भरि माया प्रिती साची रहोस //

यदि तिम्ले खोज्यौ भने मेरा सामु उदाहरण नि
देखाउन त्यति बेला जोडी ढुकुर नाची रहोस //

उपचार हुन्न कतै दुनियामा माया पिरती /
कस्तो छ त बुज्न लाई आत्माले जाची रहोस //

छुटाउन हाम्रो साथ बैरी हरु लाउदा खेरि
देउताले उन्का सबै खुट्टा हरु भाची रहोस //

0 comments:

Post a Comment

Categories

Unordered List

Sample Text

Writter @ Ramkumar Khadka "Yatree". Powered by Blogger.

Followers

Popular Posts

Popular Posts

Recent Posts

Text Widget