विहानी पख झुल्की रहेको घामलाई हेरे मैले!!
रगतले लेखेको अतितमा तिम्रो नामलाइ हेरे मैले!!
मेट्छु भन्छु त्यो अतितलाई मैले मेटिदै मेटिदैन,
मेटाउनै नसकेर आफैलाई मेट्ने तमामलाई हेरे मैले!!
गौतम गिरी भुर~6(छ) जाजरकोट
Wednesday, 10 April 2013
Subscribe to:
Post Comments (Atom)


0 comments:
Post a Comment