प्रियाको यादमा सराबी बोतल,धोकेर बस्या छु
मर्दैछु चाँडै रगत को छिल्का, खोकेर बस्या छु
सुन्दैछु उनी म सङ्ग कुरा , गर्दिन भन्छिन रे
म भने उनी भेट्नलाई सास , रोकेर बस्या छु
प्रियाको यादमा सराबी बोतल,धोकेर बस्या छु
मर्दैछु चाँडै रगत को छिल्का, खोकेर बस्या छु
Thursday, 2 May 2013
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment