कलियुगको प्रेम अजै खास हुदैछ,,
प्रेमि प्रमिका छुटेपछि बल्र ऐहेशास हुदैछ,,
किन होला मान्छेको मन यति धेरै परिवर्तन भइरहने????
त्यसैले त कयौंको यहाँ शोर्गबाश हुदैछ,,
रबिना अधिकारी हेटौँडा 11 नवलपुर
Friday, 20 June 2014
Subscribe to:
Post Comments (Atom)


prem bhanyako due aatmako milan ho rabina jaba jab dui aatma melcha taba tyo aatmako milan lai tyasto banaunu parcha ke jun kahela pani natuto amar atal ra abisas hos taba prem majbut huncha
ReplyDeleteमाया गर्छु भन्ने हरु छक्का दाउ हन्छन यहाँ!१
ReplyDeleteआफ्नै माया ले आफ्नै मुटु जलाएर जान्छन यहाँ…
बिचित्र यो संसार भेटिन्छन अनेकौ यात्रु हरु!!
जुवाडेले कौडा हानेझैँ दाउमा पारेर जान्छन यहाँ..
डाहिसमा झन्डी पाना भन्दै बट्टा मा हल्लाय झैँ गट्टी !!
तेसै खेल झैँ कसै को जीवन हल्लायर जान्छन यहाँ…
झुटो नाटक रची स्वथतामा लुटेर जान्छन कति!!
आफ्नै माया बैगुनी भइ मनलाई भुटेर जान्छन यहाँ,
औशी को रात भएछु म त चन्द्र सरी फुल्न सकिन
सम्झना को प्यासी भएछु म त प्रिया तिमीलाई भुल्न सकिन