Wednesday, 10 April 2013

जे जे भन्छ त्यहि गर भन्छ मेरो मन ले ।
अब त कसैको भर नपर भन्छ मेरो मन ले ।

तलाई माया गर्ने मान्छे नै नभए पछि ।
अब त तँ चाँडै मर भन्छ मेरो मन ले ।

चन्द्र प्रकाश थारु
नेपालगंज

0 comments:

Post a Comment

Categories

Unordered List

Sample Text

Writter @ Ramkumar Khadka "Yatree". Powered by Blogger.

Followers

Popular Posts

Popular Posts

Recent Posts

Text Widget