Wednesday, 10 April 2013

खै अब त मलामीनि पैसाले किन्नु पर्छ होला
आफ्नाले साथ छाडेपछी पराई चिन्नु पर्छ होला

मनलाई मारि धनलाई अङ्गाल्न थाले पछी
स्वार्थको सिलौटामा माया पिन्नु पर्छ होला

सुबज उप्रेति
हाल जापान

0 comments:

Post a Comment

Categories

Unordered List

Sample Text

Writter @ Ramkumar Khadka "Yatree". Powered by Blogger.

Followers

Popular Posts

Popular Posts

Recent Posts

Text Widget