रुवाई अरुलाई तिम्रो हास्ने बानि रैछ ।
खेतको अाली झै मन तास्ने बानी रैछ|
उ त प्रेमको हुनहार ठूलै व्यपारी हुनु पर्छ
नयाँ ग्राहक खोजी पूरानो मास्ने बानी रैछ।।।
मिलन भण्डारी
दमक झापा
Wednesday, 10 April 2013
Subscribe to:
Post Comments (Atom)


0 comments:
Post a Comment