Thursday, 2 May 2013

धप्प बल्ने बालुवामा, गैटि ब्याल्च्या हान्दैछु म
बल्ल अ।ज दुख पिडा, के हो भनि जान्दैछु म ।।

पसिनाको मुल छुट्छ, फुर्सद् कहाँ छर पुछ्न
मुर्छा परि बालुवामै , लामो श्वाश तान्दैछु म।।

0 comments:

Post a Comment

Categories

Unordered List

Sample Text

Writter @ Ramkumar Khadka "Yatree". Powered by Blogger.

Followers

Popular Posts

Popular Posts

Recent Posts

Text Widget