Friday, 20 June 2014

बगेको खोला फ़र्किएला अलग कुरा हो समयले कसैलाई पर्खिएला अलग कुरा हो हेर्दै जाउ पत्थर कदापी पग्लिने छैन हो कुनै दिन चर्किएला अलग कुरा हो नकुल पौडेल देवदह नगरपालिका, रुपन्देही हाल दोहा कतार

0 comments:

Post a Comment

Categories

Unordered List

Sample Text

Writter @ Ramkumar Khadka "Yatree". Powered by Blogger.

Followers

Popular Posts

Popular Posts

Recent Posts

Text Widget