Friday 20 June 2014

छानो टाल्छु भनि परदेश, पसेको छु आमा !! चर्को गर्मी सहेर नि, बसेको छु आमा !! अर्को साल त दशैं तिहार, सगैँ मनाउँला !! यसपाली त मजबुरीमा फसेको छु आमा !! ~सुन्दर शेर्पाली"बिन्दास" रुँघा २ घनखोला रुकुम हाल भारत

0 comments:

Post a Comment

Categories

Unordered List

Sample Text

Writter @ Ramkumar Khadka "Yatree". Powered by Blogger.

Followers

Popular Posts

Popular Posts

Recent Posts

Text Widget