Wednesday, 10 April 2013

माया त लाग्छ नै सानो भयनी
आफ्नै मान्छे प्यारो लाग्छ कानो भयनी

आफ्नो सामान सबै मान्छे ठुलो किन देख्छन
अरूको दुई किलो तर आफ्नो मानो भयनी।।

(रंगराज जोशी )
कैलाली उर्मा ९
बेहडा बाबा।

3 comments:

  1. गुलाब को फूल सम्झन्थे,
    जिन्दगी सघर्षको मैदान रहेछ

    खुसियालीको बहार सम्झन्थे,
    जिन्दगी आसु को भेल रहेछ !!
    Prem Kumar Gorkha Nepal

    ReplyDelete
  2. त बिर्सन सके उनको माया लाई
    नत आफ्नो बनाएर मायागर्न सके !!

    नत दिलमा सजाउन सके उनलाई
    नत घिर्णा गरी दिलबाट निकाल्न सके !!
    Kumar Sanu (Prem Gorkha )

    ReplyDelete

Categories

Unordered List

Sample Text

Writter @ Ramkumar Khadka "Yatree". Powered by Blogger.

Followers

Popular Posts

Popular Posts

Recent Posts

Text Widget