Wednesday, 10 April 2013

जब सम्म मेरो चितामा लास जल्नेछ
तो बेला सम्म पनि तिम्रै नामको सास चल्नेछ

पागल प्रेमी थियो उसलाई पाउन सकेन
उसकै नाममा आत्म हत्या गर्यो भन्ने हल्ला चल्नेछ

नारायण बस्याल मकर-४
बर्दघाट नवलपरासी

1 comment:

  1. कस्तो भयो होला मेरो लाली गुराँस फूल्ने वन''
    वारी पारी खोला नाला सुश्साउदै बग्दा झन''

    बसन्तको बहार संगै पलाउने ति वृक्ष हरु''
    लोक भाका घन्काउँदै गाइ चराउँदै डुल्ने वन ''

    ReplyDelete

Categories

Unordered List

Sample Text

Writter @ Ramkumar Khadka "Yatree". Powered by Blogger.

Followers

Popular Posts

Popular Posts

Recent Posts

Text Widget