Wednesday, 10 April 2013

जसले मलाई भुल भन्छे उस्कै माया बदी लाग्छ ।
मेरो सामु नफुल भन्छे उस्कै माया बदी लाग्छ ।।

भात्कियो तिम्रो मेरो जिन्दगी को आधर त्यो,
दुई आत्मा को पुल भन्छे उस्कै माया बदी लाग्छ.........

कमल कार्की ,
पर्सा चितवन
,हाल दोहा कतार

1 comment:

  1. हारजित भइरहने माया खेल होइन
    परीक्षा लिई छुट्टाउने पास फेल होइन!!

    जहाँ हुन्छ आत्मियता खुशी खुशी मात्र
    हर्ष न विष्मात हुने, कौवालाई वेल होइन!!

    पिंडा पर्दा पोख्ने आशु सफलतामा हासो
    विश्वास हुन्छ एक अर्कामा जालझेल होइन!!
    Prem Kumar Dhital
    Gorkha Nepal.

    ReplyDelete

Categories

Unordered List

Sample Text

Writter @ Ramkumar Khadka "Yatree". Powered by Blogger.

Followers

Popular Posts

Popular Posts

Recent Posts

Text Widget