मनमा धेरै खुशी बोकेर आउँछ नयाँबर्ष /
जोस जागँर नयाँ उमंग छाउँछ नयाँबर्ष //
पुरा भएर सबैको ईच्छा चाहाना/
फेरि नयाँ लक्ष्य पाउँछ नयाँ बर्ष//
Ganga Thapa
Unknownमनमा धेरै खुशी बोकेर आउँछ नयाँबर्ष /
जोस जागँर नयाँ उमंग छाउँछ नयाँबर्ष //
पुरा भएर सबैको ईच्छा चाहाना/
फेरि नयाँ लक्ष्य पाउँछ नयाँ बर्ष//
Ganga Thapa
0 comments:
Post a Comment