जब सम्म मेरो चितामा लास जल्नेछ
तो बेला सम्म पनि तिम्रै नामको सास चल्नेछ
पागल प्रेमी थियो उसलाई पाउन सकेन
उसकै नाममा आत्म हत्या गर्यो भन्ने हल्ला चल्नेछ
नारायण बस्याल मकर-४
बर्दघाट नवलपरासी
Wednesday, 10 April 2013
Subscribe to:
Post Comments (Atom)


कस्तो भयो होला मेरो लाली गुराँस फूल्ने वन''
ReplyDeleteवारी पारी खोला नाला सुश्साउदै बग्दा झन''
बसन्तको बहार संगै पलाउने ति वृक्ष हरु''
लोक भाका घन्काउँदै गाइ चराउँदै डुल्ने वन ''