Sunday 22 June 2014

तिमीले दिएको उपहार , आँशुको मीत भएको छु ! विहानी मै बिलाएर , जाने शीत भएको छु !! पहिले आश अनि फेरी , त्राश फैलाएर गयौ , "मायाँ"भन्ने शब्द बाटै , भयभीत भएको छु !!! बिकास गिरी'दु:खी' गोरखा , हाल: मलेशिया

0 comments:

Post a Comment

Categories

Unordered List

Sample Text

Writter @ Ramkumar Khadka "Yatree". Powered by Blogger.

Followers

Popular Posts

Popular Posts

Recent Posts

Text Widget